बुधबार, श्रावण २७,२०८३ 08:39:18
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 08:39:18
शिक्षामन्त्री–कन्सल्टेन्सी व्यवसायी वार्ता निष्कर्षविहीन, आन्दोलन चर्काउने तयारी
NEWS

शिक्षामन्त्री–कन्सल्टेन्सी व्यवसायी वार्ता निष्कर्षविहीन, आन्दोलन चर्काउने तयारी

 काठमाण्डौ ।  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र आन्दोलनरत शैक्षिक परामर्श व्यवसायीबीच बिहीबार भएको वार्ता निष्कर्षविहीन भएको छ।सरकारले ल्याएको नयाँ नियमावलीमा राखिएका धरौटी, स्वीकृति शुल्क र नवीकरण शुल्कलगायतका प्रावधान संशोधन गर्न व्यवसायीले माग गरेका थिए। तर मन्त्रीबाट माग सम्बोधन गर्ने स्पष्ट प्रतिबद्धता नआएपछि आन्दोलन थप सशक्त बनाउने तयारी गरिएको...

एजुकेसन कन्सल्टेन्सी क्षेत्रका समस्या र नीतिगत सुधारबारे शिक्षामन्त्री छलफलमा
NEWS

एजुकेसन कन्सल्टेन्सी क्षेत्रका समस्या र नीतिगत सुधारबारे शिक्षामन्त्री छलफलमा

 काठमाण्डौ । शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श अर्थात् एजुकेसन कन्सल्टेन्सी क्षेत्रका समस्या, चुनौती र नीतिगत सुधारका विषयमा आज बिहीबार सरोकारवालासँग छलफल गर्ने भएको छ।सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा मन्त्रालयमा हुने छलफलमा शैक्षिक परामर्श व्यवसायसँग सम्बन्धित विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधि सहभागी हुनेछन्।

नयाँ नियमावलीविरुद्ध सडकमा उत्रिए शैक्षिक परामर्श व्यवसायी
NEWS

नयाँ नियमावलीविरुद्ध सडकमा उत्रिए शैक्षिक परामर्श व्यवसायी

 काठमाण्डौ । सरकारले ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३’ का प्रावधान अव्यावहारिक र व्यवसायमैत्री नभएको भन्दै शैक्षिक परामर्श व्यवसायीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।यसअघि हातमा कालोपट्टी बाँधेर काम गर्दै सांकेतिक विरोध जनाएका व्यवसायीहरू शुक्रबार प्लेकार्डसहित सडकमा उत्रिएका हुन्। प्रदर्शनमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.