निर्जीवन बीमा व्यबसायी संघद्वारा सञ्चालकले १ वर्षसम्म सेयर बिक्री गर्न नपाउने व्यवस्था पुनरावलोकन गर्न आग्रह
काठमाण्डौ । नेपालमा सञ्चालनमा रहेको निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा व्यबसायी संघले नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नबराज अधिकारीसँग भेट गरी संघको तर्फबाट सुझावहरु प्रस्तुत गरेको छ । आइतबार भएको उक्त छलफल कार्यक्रममा संघले बोर्डसमक्ष विभिन्न सुझाव पेश गरेको छ । संघका पदाधिकारीहरुबाट हाल सञ्चालकहरुको सेयर पदमा...