ब्याजदर नबढाउने न्युजिल्यान्डको निर्णयले बजारमा हलचल किवी डलर कमजोर
काठमाण्डौ । बजारको अपेक्षाविपरीत न्युजिल्यान्डको केन्द्रीय बैंकले ब्याजदर यथावत् राखेपछि अन्तर्राष्ट्रिय मुद्रा बजारमा तीव्र प्रतिक्रिया देखिएको छ। निर्णय सार्वजनिक भएसँगै न्युजिल्यान्डको किवी डलर कमजोर बनेको छ भने अस्ट्रेलियन डलर तुलनात्मक रूपमा बलियो भएको छ।रिजर्भ बैंक अफ न्युजिल्यान्ड (आरबीएनजेड) ले आधिकारिक नगद ब्याजदर २.७५ प्रतिशतमा यथावत् राखेको हो। बजारका...

