‘दोस्रो नाडा प्रजेन्ट्स् वाडा अटो शो २०२६’ चैत ११ गतेदेखि हुने, १६ ब्राण्डका गाडीहरु प्रदर्शन गरिने
काठमाण्डौ । नाडा अटोमोबाइल्स् एशोसिएशन अफ नेपालको प्रस्तुतीमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशिएसन (वाडा)द्वारा यही चैत्र ११ गते देखि १५ गते सम्म, नेपालको पर्यटकिय राजधानी सुन्दर नगरी पोखराको लेकसाइड, ताल बराही चोक स्थीत खेल मैदानमा ‘दोस्रो नाडा प्रजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना गरिने भएको छ। प्रदेशकै सबै भन्दा वृहत अटो प्रदर्शनीमा पोखरा महानगरपालिका प्रबद्र्धक...

