नापी कार्यालयका सर्भेक्षक साहविरुद्ध ३ करोड ७१ लाखको भ्रष्टाचार मुद्दा
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय मर्यादाविपरीत गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा नापी कार्यालय पश्चिम नवलपरासी (परासी) मा कार्यरत सर्भेक्षक विन्देश्वर साह सुडीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।आयोगले मंगलबार साहविरुद्ध ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ बिगो कायम गरी विशेष अदालत, काठमाण्डौमा आरोपपत्र दायर गरेको हो।अख्तियारका अनुसार...

