एनबीआई र सिद्वार्थ बैंकबीच विद्युतिय सवारी साधनमा लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर
काठमाण्डौ । नेशनल बैकिङ इन्स्टिच्युट(एनबीआई) र सिद्वार्थ बैंक लिमिटेडका बिच ‘नेपालमा विद्युतिय सवारी साधनमा वित्तिय लगानीको सम्भाव्यता’ का बारेमा अध्ययन गर्नका लागि एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आजको भएको उक्त सम्झौतामा सिद्वार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कंडेल र नेशनल बैकिङ इन्स्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार...