‘NBI Business Resilience Award’ द्वारा निजी क्षेत्रका व्यवसायी सम्मानित
काठमाण्डौ । विपद् व्यवस्थापन क्षेत्रमा क्रियाशिल व्यवसाय ‘NBI Business Resilience Award’द्वारा सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा बुहराष्ट्रिय कम्पनी विधामा एनसेल आजियाटा लिमिटेड र बोटलर्स नेपाल(तराई)लिमिटेड,ठूला उद्योग विधामा पञ्चकन्या स्टिल प्रालि र नेपाल डिस्टिलरी प्रालि,मझौला उद्योग विधामा नेपाल डेरी र कञ्चनजंघा टी स्टेट एण्ड रिसर्च सेन्टर साथै सुक्ष्म,घरेलु तथा साना उद्योग...