कुरियर सेवा संघको अध्यक्षमा भण्डारी
काठमाण्डौ। नेपाल कुरियर सेवा संघको अध्यक्षमा अनिलराज भण्डारी चयन भएका छन्।संघको ३१ औँ वार्षिक साधारण सभाले राजभण्डारीको अध्यक्षतामा १७ सदस्यीय कार्यकरिणी समिति तथा ७ सदस्यीय प्रदेश पदेन समेत गरी २४ सदस्यीय कार्यकरिणी समिति गठन गरेको हो।समितिको निवर्तमान अध्यक्षमा दुर्गा प्रसाद सुवेदी, वरिष्ठ उपाध्यक्षमा सञ्जय मण्डल र उपाध्यक्षमा क्रमशः राजकुमार सामरी र तीलराज...