नेपाल आर्थिक संघको साधारण सभाबाट नयाँ कार्यसमिति चयन
काठमाण्डौ । नेपाल आर्थिक संघको ३६औँ वार्षिक साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। प्रा. डा. विश्वम्भर प्याकुर्याल सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन्। उक्त साधारण सभा मे २ मा काठमाण्डौमा सम्पन्न भएको हो।निर्वाचनपछिको सम्बोधनमा प्रा. डा. प्याकुर्यालले संघ स्थापना भएयताका चुनौतीहरूको स्मरण गर्दै हालका वर्षहरूमा राष्ट्रिय तथा ...

