नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको साधारण सभा सम्पन्न
काठमाण्डौ । नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले काठमाण्डौमा आफ्नो १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । यस सभामार्फत नेपाल र इटालीबीच द्विपक्षीय व्यापार, लगानी, पर्यटन तथा व्यवसायिक सहकार्य सुदृढ गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरिएको छ ।सभामा संरक्षक राजेश काजी श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए । एनआईसीसीआईका अध्यक्ष संजय अग्रवालले नेतृत्व...

