‘नेपाल लघु बीमक संघ’ विधिवत रुपमा दर्ता
काठमाण्डौ । नेपालमा हाल सञ्चालनमा रहेका लघु बीमकहरु आवद्ध ‘नेपाल लघु बीमक संघ’नामको गैर सरकारी संस्था जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भएको छ । उक्त संघ जेठ ३ गते विधिवत रुपमा दर्ता भएको हो । देशको लघु बीमा क्षेत्रमा कार्यरत स्वदेशी तथा बिदेशी संघ संस्थाहरुसँग समन्वय गरी लघु बीमा सेवालाइ स्तरीय तथा भरपर्दो बनाउदै न्युन आय बर्ग तथा दुर दराजका नागरिकहरुमा बीमाको...