आन्दोलनको आगजनीले यातायात कार्यालय र सेवा ठप्प, व्यवसायीलाई सहजता दिन ट्रक महासंघको आग्रह
काठमाण्डौ । हालै जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा मुलुकभरका विभिन्न प्रहरी कार्यालय, सरकारी निकाय र यातायातसम्बन्धी संरचनामा आगजनी भई ठूलो क्षति पुगेको छ।यस क्रममा ट्राफिक प्रहरीले कारबाहीका लागि नियन्त्रणमा लिएका सवारी साधनका बिलबुक, रोड परमिट, जाँचपासलगायत कागजात पनि जलेर नष्ट भएको व्यवसायीहरूले बताएका छन्।नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव...