बिहीबार, माघ २४,२०८१ 12:39:33
IME remit
  • बिहीबार, माघ २४,२०८१ 12:39:33
नेपालपे क्यूआर र आइसिटी अवार्डबीच सहकार्य
CORPORATE

नेपालपे क्यूआर र आइसिटी अवार्डबीच सहकार्य

काठमाण्डौ । नेपालको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको ‘आइसिटी अवार्डको २०२४’ को नवौँ संस्करणमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को नेपालपे क्यूआर आबद्ध भएको छ । यसका लागि एनसीएचएल र आइसिटी अवार्डबीच सहकार्यसम्बन्धी सम्झौता भएको हो ।  उक्त अवार्ड कार्यक्रम आगामी पुस ५ गते हायात रिजेन्सी काठमाण्डौमा आयोजना हुन लागेको छ । कार्यक्रममा विभिन्न १४ विधामा अवार्ड प्रदान...

केके मार्टमा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा १०% क्यासब्याक
CORPORATE

केके मार्टमा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा १०% क्यासब्याक

काठमाण्डौ । ग्लोबल आइृएमई बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र केके मार्टको सहकार्यमा क्यासब्याक योजना सञ्चालन भएको छ । यस योजनाअन्तर्गत सिमित समय अवधिसम्म ग्लोबल स्मार्ट प्लस तथा कनेक्ट आइपीएसका प्रयोगकर्ताहरुले केके मार्टका सबै आउटलेटहरुमा नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १०% (अधिकतम रु १०० सम्मको)क्यासब्याक प्राप्त गर्न सक्नेछन् । 

नेपाल पे क्युआरको ‘शुभलाभ अफर’ सार्वजनिक, क्यासब्याकका साथै आकर्षक उपहारको व्यवस्था
CORPORATE

नेपाल पे क्युआरको ‘शुभलाभ अफर’ सार्वजनिक, क्यासब्याकका साथै आकर्षक उपहारको व्यवस्था

काठमाण्डौ । आउँदै गरेको दशैं तथा तिहारको हर्षाेल्हास सँगै नेपाल पे क्युआरमा शुभलाभ अफर सार्वजनिक भएको छ । यो अफर असोज ५ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेछ ।सो अफर अन्तर्गत नेपालप क्युआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरुले ‘सुपरसट क्यासब्याक’ पाउनुका साथै जति धेरै क्युआर कारोबार गर्नेछन् त्यति धेरै लक्की ड्रमा विभिन्न आकर्षक उपहारहरु जित्ने मौका पाउन सक्नेछन् ।...

एनसीएचएल र आइएमएस सफ्टवेयर बीच नेपाल पे क्युआर इन्टिग्रेटका लागि सम्झौता
BANKING

एनसीएचएल र आइएमएस सफ्टवेयर बीच नेपाल पे क्युआर इन्टिग्रेटका लागि सम्झौता

काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लि.(एनसीएचएल) र आइएमएस सफ्टवेयर प्रा.लि.बीच आइएमएसको बिलिङ्ग सफ्टवेयरमा डाइनामिक नेपाल पे क्युआर इन्टिग्रेट गर्नका लागि सम्झौता भएको छ ।  सो सम्झौतापत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र आइएमएसका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरे । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.