योग दिवसका अवसरमा नेपाल एसबिआई बैंकद्वारा विभिन्न कार्यक्रम आयोजना
काठमाण्डौ । नेपाल एसबिआई बैंकले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा २१ जुन २०२६ मा सातै प्रदेशमा योग कार्यक्रमहरुको आयोजना गरी सो दिवस मनाएको छ । बैंकका सबै प्रदेशका कर्मचारीहरूले उत्साहपूर्वक योग मार्फत स्वास्थ्य अभिवृद्घि सम्बन्धि गतिविधिहरूमा सहभागिता जनाएका थिए । उक्त कार्यक्रमको मुख्य उद्देश्य शारीरिक तन्दुरुस्ती, मानसिक स्वास्थ्य तथा दैनिक जीवनमा योगको महत्वबारे...

