नेपाल–युगाण्डा व्यापार तथा लगानी विषयक छलफल सम्पन्न
काठमाण्डौ । नेपालका लागि युगाण्डाका नवनियुक्त राजदुत जोयसकाकुरा मात्सुकिका फुन्डाको उपस्थितीमा काठमाण्डौमा द्धिपक्षीय व्यापार तथा लगानीको बारेमा छलफल सम्पन्न भएको छ।एसियन इन्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआइडिआइए) को आयोजनामा भएको उक्त छलफलमा युगाण्डाका गैरआवसीय नवनियुक्त राजदुत प्रोफेसर किकाफुन्डाले युगाण्डा तथा नेपालबीच धेरै समानता रहेको...