फेडेरल र निर्माको सहकार्यमा ‘नेप्सुरेन्स’को शुभारम्भ
काठमाण्डौ । फेडेरल रि–इन्स्योरेन्स ब्रोकर्स लिमिटेड र नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोशिएसन(निर्मा)को सहकार्यमा जेठ २२ गते पहिलो न्युजलेटर ‘नेप्सुरेन्स’को शुभारम्भ गरीएको छ । फेडेरल र निर्माबीच गत माघ ०९ गते बीमा,जोखिम व्यवस्थापन तथा सामाजिक सुरक्षाको क्षेत्रमा क्षमता अभिवृद्धि, खोज तथा अनुसन्धान साथै जागरण कार्यक्रमहरुको लागि दीर्घकालीन सहकार्य...