new note

नयाँ नोटको जतन कसरी गर्ने ?

1664766874823-16644385553090765828374903305929954836781497651778645n.jpg
– रेखा चन्द काठमाण्डौ । दसैँमा नयाँ नोट प्रयोग अनिवार्य रुपमा गरिन्छ।  नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई प्राथमिकता दिन आग्रह गरे पनि त्यो अभ्यास अभ्यस्त भइसकेको छैन। यद्यपि दसैँमा हरेक वर्गले दानदक्षिणा दिनका लागि नयाँ नोटको प्रयोग गर्ने गर्दछन्।  राष्ट्र बैंकको मुुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपाल...

नयाँ नोट साट्ने भोलि अन्तिम दिन, रु. २६ अर्बको नोट साटिने राष्ट्र बैंकको अनुुमान

16644385553090765828374903305929954836781497651778645n.jpg
– रेखा चन्द काठमाण्डौ । दसैँका लागि नयाँ नोट भोलि शुक्रबारसम्म मात्रै साट्न पाइने भएको छ।  शनिबारदेखि लगातार बिदा रहेकाले भोलि नयाँ नोट सटहीको अन्तिम दिन रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। ‘सर्वसाधारणले दसैँ लक्षित नयाँ नोट भोलि शुक्रबारसम्म मात्रै सटही गर्न सक्छन्’, राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुुख...

फुटपाथमा खुलमखुला ‘नयाँ नोट’ साट्ने व्यापार, राष्ट्र बैंक भन्छन्-‘गैरकानुनी, कारबाही हुन्छ’

166426952230849056614557330415858116086484696269728514n.jpg
– रेखा चन्द काठमाण्डौ । दसैँमा नयाँ नोटको प्रयोग गर्ने प्रचलन छ। मानिसहरुले दसैँमा अनिवार्य रुपमा आवश्यक पर्ने नयाँ नोट सटही गर्ने गर्दछन्।  दसैँ सोमबारबाट सुुरु भइसकेको छ। दसैँलाई लक्षित गरी यतिबेला देशभर नेपाल राष्ट्र बैंकसहित वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले धमाधम ग्राहकलाई नयाँ नोट सटही गरिरहेका छन्।  बैंक...

राष्ट्र बैंकमा बढ्यो नयाँ नोट साट्नेको भीड, कर्मचारीलाई भ्याइनभ्याइ

1664107275308257570412237017656158455621861847760941n.jpg
– रेखा चन्द काठमाण्डौ । भोलिदेखि दसैँ पर्व सुरु हुँदैछ। अर्थात भोलि घटस्थापना। भोलिबाट नौरथा सुरु हुनेछ। नेपाल राष्ट्र बैंकमा भने दसैँको पूर्वसन्ध्यामा नयाँ नोट साट्ने निकै भीड देखियो। गत भदौ २९ गतेदेखि दसैँ लक्षित नयाँ नोट साट्न सुुरु गरेको राष्ट्र बैंकले केही दिनयता नयाँ नोट सटही गर्नेहरुको भीडभाड बढेको जनाएको छ।  अधिकांश...

राष्ट्र बैंकले बजारमा पठायो साढे ४ अर्बको नयाँ नोट

1663499648new-notee.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गर्र्दै बजारमा साढे ४ अर्ब रुपैयाँबराबरको नयाँ नोट पठाएको छ।  राष्ट्र बैंकले हालसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा उक्त रकमबराबरको नयाँ नोट पठाएको हो। ‘राष्ट्र बैंकले क वर्ग, ख वर्ग र ग वर्गका संस्थाहरुमा आजसम्म साढे ४ अर्ब रुपैयाँबराबरको नयाँ नोट पठाएको छ’, राष्ट्र...

आजदेखि वाणिज्य बैंकहरुबाट नयाँ नोट साट्न पाइने

1663468630new-note1.jpg
काठमाण्डौ । दसैँका लागि सर्वसाधारणले आज असोज २ गतेदेखि वाणिज्य बैंकहरुबाट पनि नयाँ नोट साट्न पाउनेछन्। यसअघि नेपाल राष्ट्र बैंकबाट नयाँ नोट सटहीको सुविधा सुरु भइसकेको छ।  केन्द्रीय बैंकले आउँदै गरेको दसैँलाई लक्षित गरी सबै वाणिज्य बैंकहरुलाई नयाँ नोट उपलब्ध गराएको छ। आजदेखि वाणिज्य बैंकहरुले काठमाण्डौ उपत्यकाभित्रका तोकिएका शाखा...

वाणिज्य बैंकहरुबाट असोज २ देखि नयाँ नोट साट्न पाइने, सटहीका लागि ५ वटा शाखा तोक्नुपर्ने

166323729730667897417786961091349805239659051575824710n.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आउँदै गरेको दसैँलाई लक्षित गरी सबै वाणिज्य बैंकहरुलाई नयाँ नोट उपलब्ध गराएको छ। राष्ट्र बैंकले एक सूूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।  असोज २ गतेदेखि बैंकहरुले काठमाण्डौ उपत्यकाभित्रका तोकिएका शाखा कार्यालयहरुमार्फत नयाँ नोट सटहीको व्यवस्था गर्नुपर्नेछ। यसका साथै बैंकहरुले सर्वसाधारणलाई...

दसैँका लागि नयाँ नोट साट्न सुरु, राष्ट्र बैंकमा ग्राहकको उपस्थिति उत्साहजनक (फोटो फिचर)

166314067330637300931973195305821245636651827033208972n.jpg
- रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (भदौ २९ गते)बाट सर्वसाधारणलाई दसैँका लागि नयाँ नोट साट्ने व्यवस्था सुरु गरेको छ।  काठमाण्डौको बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयमा आज नयाँ नोट साट्नेको भीड लागेको थियो। नयाँ नोट साट्नेको भीडले दसैँको आगामन भएको महसुस भएको सर्वसाधारणहरुले बताए। नयाँ नोट साट्न पुगेकाहरु निकै...

आजदेखि बैंकहरुबाट दसैँका लागि नयाँ नोट साट्न पाइने

1663124435new-note.png
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुबाट आज (भदौ २९ गते)देखि सर्वसाधारणले दसैँका लागि नयाँ नोट साट्न पाउने छन्।  नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालका अनुसार आजदेखि उपत्यकाभित्रका सर्वसाधारणले दसैँका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट नयाँ नोट साट्न पाउनेछन्। ‘उपत्यकाबाहिरका सर्...

रु. १.६० अर्बको नयाँ नोट बजारमा, उपत्यकाभित्र पर्सिबाट साट्न पाइने, उपत्यकाबाहिर कहिले ?

1662972700new-note.png
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गर्दै हालसम्म १ अर्ब ६० करोड रुपैयाँबराबरको नयाँ नोट बैंकहरुलाई वितरण गरेको छ।  राष्ट्र बैंकले १६ वटा बैंक तथा वित्तीय संस्थाहरुमा उक्त रकम पठाएको हो। ‘आजसम्म १६ वटा बैंक तथा वित्तीय संस्थाहरुले १ अर्ब ६० करोड बरारबको नयाँ नोट केन्दीय बैंकबाट लगेका छन्’, राष्ट्र बैंकका...

राष्ट्र बैंकले बैंकहरुलाई नयाँ नोट दिन थाल्यो, सर्वसाधारणले आगामी बुुधबारबाट साट्न पाउने

1662633809new-note.png
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दसैँका लागि लक्षित नयाँ नोट बैंक तथा वित्तीय संस्थालाई दिन सुरु गरेको छ। राष्ट्र बैंकले हिजो बुधबारदेखि बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट दिन थालेको हो। राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपाल बुुधबार विभिन्न बैंक तथा वित्तीय संस्थालाई झन्डै २२ करोड रुपैयाँ...

दसैँका लागि कहिलेबाट साट्न पाइन्छ नयाँ नोट ? यस्तो छ राष्ट्र बैंकको तयारी

1662117180nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चाडपर्वलक्षित नयाँ नोट कहिले र कहाँ-कहाँबाट वितरण गर्ने विषयमा छलफलको कार्यलाई तीव्रता दिएको छ।  सम्भव भएसम्म भदौ २९ गतेबाट नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ। ‘हामी छलफलकै क्रममा छौँ’, राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं मुुद्रा विभागका प्रमुुख रेवती नेपाल भन्छन्, ‘सम्भव भएसम्म भदौ...

भदौ २६ बाट बैंकहरुमा नयाँ नोट पठाउँदै राष्ट्र बैंक, सर्वसाधारणले कहिले पाउलान् ?

1661847114new-note.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गर्दै भदौ २६ गतेबाट बैंकहरुमा नयाँ नोट पठाउने भएको छ।  राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले भदौ २६ गतेबाट बैंकहरुमा नयाँ नोट पठाउने गरी तयारी भइरहेको बताएका हुुन्। ‘सर्वसाधारणलाई कहिलेदेखि बाँड्ने भनेर निर्णय भइसकेको छैन तर...

दसैँका लागि नयाँ नोट भदौ तेस्रो साताबाट साट्न पाइने, राष्ट्र बैंकको भने डिजिटल कारोबारमा जोड

1661413949new-note.png
– रेखा चन्द काठमाण्डौ । दसैँका लागि नयाँ नोट भदौको तेस्रो साताबाट साट्न पाइने भएको छ।  नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी भदौ तेस्रो साताबाट नयाँ नोट साट्ने व्यवस्था गर्न अहिले तयारी गरिरहेको हो। ‘राष्ट्र बैंकले दसैँलाई लक्षित गरी नयाँ नोट साट्ने प्रबन्ध मिलाउन अहिले तयारी गरिरहेको छ’, मुद्रा व्यवस्थापन विभागका निर्देशक...

आजबाट नयाँ नोटको सटही खुला, कहाँ–कहाँबाट साट्न पाइन्छ ?

1632109627new-note.png
काठमाण्डौ । नेपालीहरुको महान पर्व दसैँतिहारका लागि आज असोज ४ गतेबाट नयाँ नोट सटही खुला गरेको छ।  उपत्यकाभित्रको हकमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट साट्ने सकिनेछ। उपत्यकाबाहिर पनि वाणिज्य बैंकहरुले तोकेको शाखा कार्यालयहरुबाट तथा नेपाल राष्ट्र बैंकको केन्द्रीय...

भर्खरै

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल

मुख्य वित्तीय सूचकहरुमा आँधिखोला लघुवित्तको खराब प्रदर्शन, एनपीएल बढेर ४.९१% पुग्यो

मुख्य वित्तीय सूचकहरुमा आँधिखोला लघुवित्तको खराब प्रदर्शन, एनपीएल बढेर ४.९१% पुग्यो

जीवन विकास लघुवित्तले सच्चायो दोस्रो त्रैमासको मुख्य वित्तीय सूचक

जीवन विकास लघुवित्तले सच्चायो दोस्रो त्रैमासको मुख्य वित्तीय सूचक

सानिमा माई हाइड्रोपावरको नाफा रु. ३२.९२ करोड, ईपीएस कति ?

सानिमा माई हाइड्रोपावरको नाफा रु. ३२.९२ करोड, ईपीएस कति ?

खराब कर्जा बढ्दा सिवाईसी लघुवित्तको नाफामा संकुचन, अन्य सूचक कस्ता ?

खराब कर्जा बढ्दा सिवाईसी लघुवित्तको नाफामा संकुचन, अन्य सूचक कस्ता ?

मेरो माइक्रोफाइनान्सको ७६.९६%ले घट्यो नाफा, ईपीएसमा पहिरो

मेरो माइक्रोफाइनान्सको ७६.९६%ले घट्यो नाफा, ईपीएसमा पहिरो

सुपर माई हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

सुपर माई हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

चार्जिङ मेसिन र विद्युतीय बस सञ्चालन भोलिबाट बन्द गर्ने सुन्दर यातायातको घोषणा

चार्जिङ मेसिन र विद्युतीय बस सञ्चालन भोलिबाट बन्द गर्ने सुन्दर यातायातको घोषणा

नेप्सेको चार्टमा बन्यो ‘ग्रेभस्टोन डोजी’, अब के होला बजार ?

नेप्सेको चार्टमा बन्यो ‘ग्रेभस्टोन डोजी’, अब के होला बजार ?

नेपाल टेलिकमको वार्षिकोत्सवका अवसरमा फाइभजीको परीक्षण सुरु, ल्यायो यस्ता अफर

नेपाल टेलिकमको वार्षिकोत्सवका अवसरमा फाइभजीको परीक्षण सुरु, ल्यायो यस्ता अफर

सुरक्षित इन्टरनेट दिवस मनाइँदै

सुरक्षित इन्टरनेट दिवस मनाइँदै

हिमालय शमशेर जबरालाई यसरी सम्झन्छन् पूर्वगभर्नरहरु

हिमालय शमशेर जबरालाई यसरी सम्झन्छन् पूर्वगभर्नरहरु

ग्राउन्ड जिरो : ‘मौद्रिक नीतिको समीक्षापछि बजारले लय समात्छ’

ग्राउन्ड जिरो : ‘मौद्रिक नीतिको समीक्षापछि बजारले लय समात्छ’

संस्थापक गभर्नरको निधनमा राष्ट्र बैंकले भन्यो-‘देशले एक कुशल अर्थविद् गुमायो’

संस्थापक गभर्नरको निधनमा राष्ट्र बैंकले भन्यो-‘देशले एक कुशल अर्थविद् गुमायो’

सरोकारवालाका सुझाव राष्ट्र बैंकमा, माघ २९ भित्र मौद्रिक नीतिको समीक्षा ल्याउने तयारी

सरोकारवालाका सुझाव राष्ट्र बैंकमा, माघ २९ भित्र मौद्रिक नीतिको समीक्षा ल्याउने तयारी