एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्रीको विस्तृत जानकारी लिलाम बिक्री पोर्टलमा उपलब्ध
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना बैंकिङ, गैर–बैंकिङ तथा धितो सुरक्षणमा रहेको सम्पत्तिहरूको लिलाम बिक्री प्रक्रिया पारदर्शी बनाउन विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।बैंकले सञ्चालनमा ल्याएको यो पोर्टलमार्फत ग्राहकहरूले लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरूको विस्तृत विवरण सजिलैसँग हेर्न सक्नेछन्। पोर्टलमा सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो,...

