सिंगापुरको आर्थिक सफलता र भ्रष्टाचार नियन्त्रण मोडेलबारे नेपालमा छलफल
काठमाण्डौ । नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्ट (नाइस)ले ललितपुरको हात्तीवनस्थित सेमिनार हलमा ‘सिंगापुरको आर्थिक सफलता र भ्रष्टाचार नियन्त्रणको नमुनाः के नेपालमा लागू गर्न सकिन्छ ?’ विषयमा एक उच्चस्तरीय छलफल कार्यक्रम आयोजना गरेको छ।कार्यक्रममा सिंगापुरले विकासशील राष्ट्रबाट विश्वकै सबैभन्दा समृद्ध अर्थतन्त्रमध्ये एकमा रूपान्तरण गर्न...

