प्रिमियम जर्मन वाच ब्राण्ड नोमोस आधिकारीक रुपमा नेपाल भित्रियो
काठमाण्डौ । जर्मन लक्जरी वाच मेकर ‘नोमोस ग्लासहुट’ नेपाली बजारमा आधिकारीक रुपमा भित्रिएको छ । ५२ वर्ष अघि नेपालमा लक्जरी स्विस वाच आयात तथा विक्री वितरण गर्न थालेको स्विस टाईमपिसेस् नेपाल प्रालिले नोमसलाई भदौ १५ गते एक औपचारीक समारोह आयोजना गरि लन्च गरेको हो । स्विच टाईमपिसेस् नेपालको दरबारमार्गस्थित शोरुमबाट नोमोसको बिक्री तथा बिक्री पश्चातको सेवाको शुभारम्भ गरिएको...