अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा उछाल: नेपाली भान्सा र यातायातमा फेरि महँगीको मार पर्ने संकेत
काठमाडौँ । विगत तीन सातादेखि ओरालो लागिरहेको विश्व बजारको कच्चा तेलको मूल्यमा पुनः वृद्धि देखिन थालेको छ। मध्यपूर्व (पश्चिम एसिया) मा बढ्दो भू-राजनीतिक तनाव, प्रमुख तेल प्रशोधन केन्द्रहरूमा भएका आक्रमण र विश्वकै महत्त्वपूर्ण समुद्री मार्ग 'स्ट्रेट अफ हर्मुज' मा देखिएको अवरोधका कारण तेलको मूल्यले फेरि उकालो यात्रा तय गरेको हो।अन्तर्राष्ट्रिय बजारमा अमेरिकी वेस्ट टेक्सास...

