ओपेक प्लसभित्र तेल उत्पादन कोटामा तीव्र विवाद, विश्व बजारमा कच्चा तेलको मूल्य प्रभावित हुने जोखिम
काठमाण्डौ । विश्व बजारमा कच्चा तेलको आपूर्ति र मूल्य व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको तेल उत्पादक राष्ट्रहरूको समूह ओपेक प्लसभित्र उत्पादन कोटा निर्धारणलाई लिएर विवाद चर्किएको छ।सन् २०२७ का लागि कच्चा तेल उत्पादनको सीमा निर्धारण गर्ने विषयमा सदस्य राष्ट्रहरूबीच मतभेद देखिएपछि समूहको आगामी रणनीति थप जटिल बनेको हो।साउदी अरब, रुससहित ओपेक प्लसका सदस्य...

