ओपो ए६ नेपालमा सार्वजनिक, ७०००एमएएच ब्याट्रीसहित यस्ता छन् अन्य फिचर्स
काठमाडौं । ओपोले नेपालमा ओपो ए६ स्मार्टफोन सार्वजनिक गरेको छ । लामो ब्याट्री लाइफ, आकर्षक डिस्प्ले र मजबुत डिजाइनलाई प्राथमिकता दिने प्रयोगकर्तालाई लक्षित गरी यो स्मार्टफोन ल्याइएको कम्पनीले जनाएको छ । यसमा ७००० एमएएच् क्षमताको ब्याट्री रहेको छ, जसलाई ४५डब्लु सुपरभूक™ फास्ट चार्जिङ ले समर्थन गर्दछ, जसले प्रयोगकर्तालाई लामो समयसम्म प्रयोग गर्न र छिटो चार्ज गर्न सहयोग...

