खामेनेई परिवारका लागि विशेष पत्र लिएर इरान पुगे पाकिस्तानी गृहमन्त्री नकवी
काठमाण्डौं । पाकिस्तानका गृहमन्त्री मोहसिन नकवी फेरि एकपटक इरानको राजधानी तेहरान पुगेका छन्।इरान–अमेरिका तनाव चर्किरहेका बेला नकवी पाकिस्तानका सेना प्रमुख फील्ड मार्शल आसिम मुनीर र प्रधानमन्त्री शहबाज शरीफको विशेष सन्देश लिएर तेहरान पुगेका हुन्।

