निर्मल पुर्जासहित दिवंगत आरोहीका शव आज क्याम्प–१ ल्याइँदै
काठमाण्डौ । पाकिस्तानको ब्रोड पिक क्षेत्रमा हिमपहिरोमा परी निधन भएका नेपाली पर्वतारोही निर्मल पुर्जासहितका आरोहीको शव उद्धारमा खटिएको टोली आज क्याम्प–१ सम्म झर्ने तयारीमा जुटेको छ।उद्धार अभियानमा संलग्न ग्राउन्ड टिमका अनुसार पहिलो चरणमा घटनास्थलबाट शवहरूलाई सुरक्षित रूपमा क्याम्प–१ सम्म ल्याइनेछ। त्यसपछि सोमबार जापानी क्याम्पसम्म पुर्याउने योजना बनाइएको...

