सेयर बजार बढनु हुँदैन थियो भनेर मैले भनेको छैन - पूर्वअर्थमन्त्री महत
काठमाण्डौ। पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सेयर बजार बढनु हुँदैन थियो भनेर आफुले नभनेको बताएका छन्। बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै महतले आमजनता र लगानीकर्ताको विषयमा आफूले बुझे जानेसम्म सुसूचित र खबदारी मात्रै गरेको बताएका हुन्।उनले आफुले बोलेको कुरालाई संसदमा उठाएको भन्दै आक्रोस पोखे। कुनै पनि संस्थाको पक्ष र...