मलेसिया जाने श्रमिकबाट १ अर्ब ६९ करोड असुली प्रकरण : पूर्वश्रममन्त्री कुँवर सरकारी वकिलसमक्ष पेस
काठमाण्डौ । मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा अवैध रकम असुली गरेको आरोपमा पक्राउ परेका पूर्वश्रममन्त्री शेरबहादुर कुँवरलाई थप अनुसन्धानका लागि सरकारी वकिलसमक्ष पेस गरिएको छ।मलेसिया जाने श्रमिकसँग प्रतिव्यक्ति १०० मलेसियन रिंगेटका दरले अतिरिक्त शुल्क असुलिएको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान...

