रसुवा बाढीपछि प्रहरी अस्पताल सक्रिय, ९ सदस्यीय चिकित्सक टोली घटनास्थलतर्फ
काठमाण्डौ । रसुवामा आएको भीषण बाढीपछि नेपाल प्रहरीले उद्धार, राहत तथा स्वास्थ्य सेवाका लागि चिकित्सकसहित आवश्यक जनशक्ति र स्रोतसाधन परिचालन गरेको छ।नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. छन्द बुढाथोकीको कमाण्डमा ९ सदस्यीय चिकित्सक टोली एम्बुलेन्स र आवश्यक स्वास्थ्य सामग्रीसहित रसुवातर्फ प्रस्थान गरेको नेपाल प्रहरीले जनाएको छ।बाढी प्रभावित...

