बाढीपहिरोको पीडाबीच प्रमुख दलले यसपालि दसैँ–तिहारमा चियापान नगर्ने
काठमाण्डौ । बाढीपहिरोलगायत प्राकृतिक विपद्ले ठूलो जनधनको क्षति पुर्याएको परिस्थितिलाई ध्यानमा राख्दै प्रमुख राजनीतिक दलहरूले यस वर्ष दसैँ, तिहार र छठका अवसरमा केन्द्रस्तरमा औपचारिक चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने भएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायत प्रमुख दलहरूले...

