प्रदेश सत्ता समीकरणमा प्रचण्डको दोहोरो संवाद, ओली र गगन दुवैसँग सम्पर्क
काठमाण्डौ । प्रदेश सरकारहरूको नयाँ सत्ता समीकरणका लागि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र नेपाली कांग्रेस दुवैसँग संवाद अघि बढाउने भएका छन्।श्रीलङ्काबाट आइतबार स्वदेश फर्किएका प्रचण्डले सोमबार बिहान पार्टीका सहसंयोजक माधवकुमार नेपाललाई उनको निवासमै पुगेर भेटेका हुन्। एन्टिबायोटिक सेवन गरिरहेका नेपाल स्वास्थ्यलाभ गरिरहेका...

