नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको नयाँ नेतृत्व चयन, अध्यक्षमा विश्वप्रसाद अर्याल भारी मतसहित निर्वाचित
काठमाण्डौ । नेपालभरका पेट्रोलियम व्यवसायीहरूको छाता संगठन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको नयाँ नेतृत्व चयन भएको छ। सम्पन्न निर्वाचनबाट विश्वप्रसाद अर्याल अध्यक्ष पदमा निर्वाचित हुँदै आगामी कार्यकालका लागि संगठनको नेतृत्व सम्हाल्ने भएका छन्।

