पञ्चकन्या स्टीलले प्राप्त गर्यो ‘ग्रिन प्रो’ प्रमाणपत्र
काठमाण्डौ । पञ्चकन्या स्टील प्रालिले ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीले फलामे छडहरूले प्राप्त गर्ने ५०० एक्सडी र ५५० एक्सडी रिबार प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेको हो । यो कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको एक महत्पूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ । कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री सिआईआई –...