एफएनसीसीआई निर्वाचनमा अदालतको ‘ब्रेक’: सदस्यता विवादले ६०औँ साधारणसभा अनिश्चित
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ -एफएनसीसीआई)को ६०औँ वार्षिक साधारणसभा तथा नयाँ नेतृत्व चयन प्रक्रिया अन्तिम समयमा आएर अवरुद्ध भएको छ। उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्दै चैत २९ र ३० गतेका लागि तय गरिएको साधारणसभा र निर्वाचन रोक्न निर्देशन दिएपछि महासंघको नेतृत्व चयन प्रक्रिया अन्योलमा परेको हो।अदालतले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले दायर गरेको...

