BANKING

राष्ट्रबैंकका कर्मचारीलाई थर्काउँदै अख्तियार प्रमुखले सोधे- 'गभर्नरले त्यत्रा विधि फाइल किन थन्काएको ? कारबाही गर्न किन डराएको ?'

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रबैंकका गभर्नर विश्वनाथ पौडेलको कार्यशैलीप्रति प्रश्न उठाउँदै दोषीलाई उन्मुक्ति दिएको गम्भीर आरोप लगाएका छन् ।  सम्पत्ति शुद्धीकरणबारे अन्तर्राष्ट्रिय निगरानी गर्ने निकाय ‘फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)’ ले नेपाललाई केही महिनाअघिदेखि ‘ग्रे लिस्ट’मा राखेको छ। नेपाल यसअघि...