कुखुराको मासुको मूल्य घट्यो, प्रतिकेजी कति ?
काठमाण्डौ । कुखुराको मासुको भाउ घटेको छ। राष्ट्रिय कुखुरा व्यवसायी संघले साउन ७ गतेदेखि लागू हुनेगरी प्रतिकिलो १५ रूपैयाँले कुखुराको मासुको भाउ घटाएको हो । ज्युँदो कुखुराको मूल्य प्रतिकिलो २५० रूपैयाँ र मासुको मूल्य प्रतिकिलो २६० देखि २६५ रूपैयाँ निर्धारण गरिएको छ । यसअघि ज्युँदो कुखुराको मूल्य प्रतिकिलो २६० रूपैयाँ र मासुको मूल्य प्रतिकिलो २७५ देखि २८० रुपैयाँ...