विश्वब्यापि ब्राण्ड प्रो होण्डा जेनुईन ईन्जिन आयल अब नेपालमा
काठमाण्डौ । नेपालका लागि होण्डा मोटर कम्पनीको आधिकारीक बितरक स्याकार टे«डिङ कम्पनीले नेपालमा प्रो होण्डा जेनुईन ईन्जिन आयललाई नयाँ ‘ग्लोबल होन्डा ब्राण्ड’ को रुपमा भित्राई बिक्रीबितरण सुरु गरेको छ । होण्डा मोटर कम्पनीले मोटर साईकल र अन्य पावर प्रडक्ट्स उत्पादनहरुका लागि बिकशित आधुनिक र बिश्वस्तरीय यो ईन्जिन आयल ब्राण्डको उद्देश्य होण्डाका सबै प्रयोगकर्ताहरुलाई आफ्नो...