विनोद कुकवेयर इन्डियाको ब्रान्ड एन्डोर्सरमा पूर्णिमा श्रेष्ठ
काठमाण्डौ । किचन वेयर ब्रान्ड ‘विनोद कुकवेयर इन्डिया’ ले नेपालमा आफ्नो उत्पादनको प्रवद्र्धनका लागि नेपालकी ‘आइरन लेडी’ले परिचित पर्वतारोही तथा फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई ब्रान्ड एन्डोर्सर नियुक्त गरेको छ । नेपालमा विनोद कुकवेयर ईन्डियाका उत्पादनहरू आधिकारिक वितरण भाटभटेनीसँगको सहकार्यमा इन्टरनेशनल डिस्ट्रिब्युटर्स प्रालि(आईडीपिएल नेपाल) मार्फत उपलब्ध छन् ।...