अब ATM बाटै पाइने भयो १०० रुपैयाँको नोट, दशैँमा बैंकको लाइन बस्ने झन्झट घट्ने
काठमाण्डौ । नजिकिँदै गरेको बडादशैँ तथा अन्य चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले एटिएमबाटै १०० रुपैयाँ दरका नोट निकाल्न मिल्ने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।चाडपर्वका बेला साना दरका नोट सटही गर्न बैंक तथा वित्तीय संस्थाका शाखा र काउन्टरमा अत्यधिक भीड लाग्ने समस्यालाई कम गर्न राष्ट्र बैंकले यस्तो व्यवस्था अघि सारेको हो।राष्ट्र बैंकको...

