राष्ट्रिय कृषि नवप्रवर्तन प्रतियोगिता २०८१ सम्पन्न, ३ स्टार्टअप फाइनलमा
काठमाण्डौ । युवामा नवप्रवर्तन र उद्यमशीलता प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ‘राष्ट्रिय युवा कृषि नवप्रवर्तन प्रतियोगिता २०८१’ बुधबार काठमाण्डौमा सम्पन्न भएको छ । युथ इनोभेसन ल्यावले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ)सँगको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रममा नेपालका सातवटै प्रदेशका युवा...