राष्ट्रिय सहकारी बैंकको पूँजी पर्याप्ततामा ठूलो फड्को, ४.४२ बाट ११.६६ प्रतिशत पुग्यो
काठमाण्डौ । वित्तीय दबाब र उच्च निष्क्रिय कर्जाको चुनौती खेपिरहेको राष्ट्रिय सहकारी बैंक लिमिटेडले पूँजी पर्याप्तता अनुपातमा उल्लेखनीय सुधार गरेको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म आइपुग्दा बैंकको पूँजी पर्याप्तता अनुपात (सीएआर) ११.६६ प्रतिशत पुगेको छ।अघिल्लो त्रैमाससम्म बैंकको पूँजी पर्याप्तता अनुपात ४.४२ प्रतिशतमा सीमित थियो। छोटो अवधिमै यो अनुपात...

