रक्षा मन्त्रालयको प्रगति ८०% नाघ्यो, केही आयोजना १००% पूरा, कोरिडोर आयोजनामा पूर्ण सफलता, द्रूतमार्ग भने सुस्त
काठमाण्डौं । रक्षा मन्त्रालयको चालू आर्थिक वर्षको प्रगति ८० प्रतिशतभन्दा माथि पुगेको छ। तेस्रो त्रैमासिक अवधिसम्मको समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उक्त जानकारी दिइएको हो।

