रत्नराज बज्राचार्यको फेरि सीईओ बन्ने चाहनाले गभर्नर दवाबमा, उमेर हदसम्बन्धी व्यवस्था हटाउने चलखेल
काठमाण्डौ । उमेरले ७३ वर्ष कटिसकेका एक पुराना बैंकरलाई प्रमुख कार्यकारी अधिकृत बनाउनका लागि नेपाल राष्ट्रबैंकले तोकेको उमेर हदसम्बन्धी व्यवस्था संसोधनमा चलखेल भइरहेको खुलेको छ ।ग्लोबल आईएमई बैंकबाट राजीनामा गरी हाल खालि बसेका पुराना बैंकर रत्नराज बज्राचार्यलाई पुनः एक वाणिज्य बैंकको सीईओ बनाउनका लागि राष्ट्रबैंकले गरेको उमेर हदसम्बन्धी व्यवस्था संसोधन गर्ने चलखेल...

