रिपो भनेको के हो ? कस्तो अवस्थामा हुन्छ प्रयोग ?
काठमाण्डौ । बैंकिङ प्रणालीमा न्यून तरलताको स्थिति देखिएमा अल्पकालीन अवधिको लागि बढीमा १४ दिन तथा दीर्घकालीन अवधिको लागि बढीमा ६ महिनाको तरलता प्रवाह गर्न केन्द्रीय बैंकले प्रयोग गर्ने उपकरण ‘रिपो’ हो । यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको (बैंक तथा वित्तीय संस्थाको) नेपाल राष्ट्र बैंकमा रहेको खातामा बाँडफाँड अनुसारको रकम जम्मा गरिने भएकोले तोकिएको...