रिडारा आरडी६ अब मात्र रु. ९.९९ लाख डाउन पेमेन्टमा, आकर्षक सुविधासहित बजारमा उपलब्ध
काठमाण्डौ । सीजी मोटर्सले ग्ली अटो ग्रुपसँगको सहकार्यमा इलेक्ट्रिक पिकअप रिडारा आरडी६ का लागि नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ।अब ग्राहकहरूले मात्र रु.९.९९ लाख डाउन पेमेन्टमै यो अत्याधुनिक ईभी पिकअप आफ्नो बनाउन सक्नेछन्। यस अफरमार्फत सीजी मोटर्सले विद्युतीय मोबिलिटीलाई अझै पहुँचयोग्य, विश्वासिलो, रसुविधासम्पन्न बनाउने उद्देश्यलाई थप मजबुत बनाएको कम्पनीले जनाएको...