अटोमोबाइल नीतिमा ठूलो सुधारको माग, बजेटमा समेटिने संकेत
काठमाण्डौ । काठमाडौं । अटोमोबाइल क्षेत्रलाई स्थिर, पूर्वानुमानयोग्य र लगानीमैत्री बनाउन Nepal Automobile Importers and Manufacturers Association(नाइमा) ले सरकारसमक्ष व्यापक नीतिगत सुधारका प्रस्तावहरू पेश गरेको छ। अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरी अटोमोबाइल क्षेत्रलाई विलासिताका रूपमा नभई आवश्यकताको रूपमा मान्यता दिनुपर्ने धारणा राखेको...

