अमेरिकाको प्रतिष्ठित ACP Osler Cup पुरस्कार जित्ने पहिलो नेपाली चिकित्सक बनिन् डा.बोहोरा
काठमाण्डौ । संयुक्त राज्य अमेरिकामा कार्यरत नेपाली चिकित्सक डा. रिया बोहरा सन् २०२५ को American College of Physicians (ACP) Doctor’s Dilemma प्रतियोगितामा विजेता भएको तीन सदस्यीय टोलीमा महत्वपूर्ण भूमिका निभाउँदै Osler Cup Award 2025 जित्ने पहिलो नेपाली बनेकी छिन्।