INSURANCE

प्रभू महालक्ष्मी लाइफबाट रमेश भट्टराईको ग्रेसफूल विदाई, बीमा क्षेत्रकै प्रेरक सीईओ

काठमाण्डौ । जीवन बीमा क्षेत्रका पायोनियर र उदाहरणीय सीइओको परिचय बनाएका रमेशकुमार भट्टराईलाई प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सले ग्रेसफूल विदाई गरेको छ ।  पूर्व सहमतिअनुसार विभिन्न सेवासुविधासहित सीइओ भट्टराईलाई कम्पनीले ग्रेसफूल विदाई गरेको हो ।  प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सका एक सञ्चालकाअनुसार यो वर्ष वार्षिक साधारणसभालगत्तै आफूले विदा लिने भट्टराईले...