‘दीपक भट्ट कनेक्सन’मा थुनिएका व्यवसायी रोहित गुप्ता २ करोड धरौटीमा छुट्ने
काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्सको रकम प्रयोग गरी व्यवसायी दीपक भट्टलगायतका व्यक्तिका नाममा सेयर खरिद गराएको आरोपमा थुनामा रहेका व्यवसायी रोहित गुप्ता दुई करोड रुपैयाँ धरौटीमा रिहा हुने भएका छन्।सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा गुप्तालाई दुई करोड रुपैयाँ धरौटी लिएर रिहा...

