रोशन न्यौपानेले गरे बैंकिङबाटै अवकाशको घोषणा, बर्खास्तीको तयारीपछि आएको थियो राजीनामा !
काठमाण्डौ । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले कार्यकाल बाँकी छँदै बिहीबार पदबाट राजीनामा गरे । बिहीबार नै बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरी कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष राठीलाई सुम्पियो । यो खबर प्रकाशन भएसँगै न्यौपाने अरु कुनै बैंकतर्फ जान लागेका अनुमानहरु पनि भइरहेका छन् । त्यस्तै, कतिपयले भने...