शुक्रबार, असार १२,२०८३ 06:27:59
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 06:27:59
सुकुम्वासी हटाउने सरकारी कदमविरुद्ध माइतीघरमा प्रदर्शन, पुनःस्थापना र क्षतिपूर्तिको माग
NEWS

सुकुम्वासी हटाउने सरकारी कदमविरुद्ध माइतीघरमा प्रदर्शन, पुनःस्थापना र क्षतिपूर्तिको माग

काठमाण्डौ । काठमाण्डौसहित देशका विभिन्न स्थानमा सुकुम्वासी बस्ती हटाउने सरकारी अभियानको विरोधमा शुक्रबार राजधानीमा प्रदर्शन गरिएको छ।  विस्थापित परिवारलाई तत्काल पुनःस्थापना र क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने मागसहित प्रभावित समूहहरूले सरकारको कदमप्रति असन्तोष व्यक्त गरेका छन्।

सर्वोच्चको आदेशपछि पनि कोहलपुरमा डोजर र प्रहरी परिचालन, डोजरसहित प्रहरी परिचालन भएपछि तनाव
NEWS

सर्वोच्चको आदेशपछि पनि कोहलपुरमा डोजर र प्रहरी परिचालन, डोजरसहित प्रहरी परिचालन भएपछि तनाव

काठमाण्डौं । कोहलपुर नगरपालिकाले बाँकेको कोहलपुरस्थित सुकुम्वासी बस्ती खाली गराउने अभियानलाई शनिबार थप कडाइ गर्दै डोजर र ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।  नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा खाली गराउने क्रममा सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पनि अभियान जारी राखिएको भन्दै स्थानीयस्तरमा विवाद चर्किएको हो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.